कपिलवस्तु, कपिलवस्तुको वाणगंगा नगरपालिका र चिनको छिचौँ नगर जनसरकारबीच हस्ताक्षर भएको छ । दुई नगर बीच भगिनी सम्बन्ध कायम गर्ने उद्धेश्यले चार बुँदे समझदारी पत्रमा आइतबार अपराह्न हस्ताक्षर भएको हो