काठमाडौं , वैदेशिक रोजगारीको लागि लावस पठाइदिने भन्दै ठगी गरेको आरोपमा श्रीमान–श्रीमती पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ स्थित सिग्रेनी सोल्टिचोक बस्ने विजय थिङ्