समाचार

कृषि सहकारी संघ काभ्रेको अध्यक्षमा नेपाल निर्वाचित

काभ्रे , जिल्ला कृषि सहकारी संघ काभ्रेको चौथो साधारणसभा बाट अध्यक्षमा सुमन नेपाल बिजयी हुनु भएको छ । नवनिर्वाचित अध्यक्ष नेपाल पत्रकार एबम कुशल सहकारी अभियान्ता एबम् चण्डेनी मण्डन साना