काठमाडौं, आइतबार दिउँसो भद्रकालीस्थित नेपाल महिला आयोग परिसरमा मानिसका एक हुल अन्यौलग्रस्त थिए । पतिपत्नीबीचको घरझगडाले उग्र रूप लिएपछि स्थानीयको समूह नै उठेर मेलमिलाप वा न्यायका लागि आएका थिए ।