काठमाडौं , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता झक्कु सुवेदीलाई हृदयाघात भएको छ । हृदयाघात भएपछि सोमबारै थापाथलीस्थित नर्भिक अस्पतालमा उहाँको मुटुको शल्यक्रिया गरिएको छ । नर्भिक अस्पतालको आइसियुमा उपचाररत सुवेदीको