समाचार

भिलेन रुपमा भुवन केसी

काठमाडौं, कार्तिक २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मिस्टर नेपाली’ मा अभिनेता भुवन केसीलाई भिलेनको रुपमा पनि देख्न पाइने भएको छ । फिल्ममा भूवन बाबु र छोरा दुबै भूमिकामा देखिँदैछन्