समाचार

छाउगोठमा खाना खाएर सुतेकी महिला मृत फेला

अछाम , छाउगोठमा एक महिलाको मृत्यु भएको छ। साफेबगर नगरपालिका ३ शिद्देश्वरकी २१ वर्षीय पार्वती रावतको मृत्यु भएको हो। आइतबार साँझ खानाखाएर सुतेकी रावत सोमबार बिहान मृत फेलापरेकी परिवारले जनाएको