समाचार

सिरहाको लम्मीपुरपतारी गापाको हिरासतबाट सात कैदी फरार

सिरहा , इलाका प्रहरी कार्यालय लम्मीपुरपतारी गापाको हिरासतबाट शनिबार बेलुका ७ जना कैदी फरार भएका छन् । शनिबार बेलुकाको खाना खुवाउने क्रममा उनीहरु काँडेतार पन्छाएर भागेको बताइएको छ ।स्थानीयले भने