समाचार

कसरी बनाउने सम्बन्ध सुमधुर

काठमाडौँ , पार्टनर बिचको सम्बन्ध एक अर्काको विश्वासमा अडिएको हुन्छ । एक–अर्कालाई केरकार गरियो भने भित्रभित्रै सम्बन्धमा चिसोपना आउँदै जान्छ भने स्वतन्त्र छोडिदियो भने कता पुगिसक्छ थाहा नै हुदैँन ।