समाचार

कर्मचारी समायोजनमा भएका त्रुटि सच्याउछौंः मन्त्री त्रिपाठी

काठमाडौं , संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले कर्मचारी समायोजनमा भएको त्रुटि सच्याउने बताउनु भएको छ । सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै मन्त्री त्रिपाठीले समायोजनमा भएका