समाचार

वैदेशिक रोजगारीको आवरणमा मानव बेचविखन

काठमाडौं, सरकारले वैदेशिक रोजगारीको ठगी नियन्त्रणमा कडाइ गरिरहेका बेला मानव बेचविखनमा समेत वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदाता सक्रिय रहेको देखिएको छ । मानव बेचिविखनका एक तिहाई घटना वैदेशिक रोजगार