समाचार

आफ्नै परिवारले आगो लगाएर भावनाको हत्या

डोटी , परिवारले नै आगो लगाएर एक महिलाको हत्या गरेको घटना खुलेको छ ।डोटी जिल्लाको शिखर नगरपालिका–४ मुडभराकी २६ वर्षीया भावना भट्टको श्रीमान् मीनराज शर्माको संलग्नतामा परिवारले आगो लगाएर हत्या