समाचार

ऋणले थिचिएको तुलसाको परिवार

सुर्खेत, पूर्वी सुर्खेतको लेकबेसी नगरपालिका–३ स्थित भेरी नदीकिनारको ब्याओरेस्थित टायलले छाएको काठे घरको चुल्होमा आगो नबलेको साता पुग्यो। ४४ वर्षीया मुटुरोगी पद्मा खत्रीका आँखा ओभाएका छैनन्। पद्माका पति रोजगारीका लागि