समाचार

घुससहित दुईजना रंगेहात पक्राउ

काठमाडौँ , भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्टिङ अप्रेसन’ गरी दुई कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार भूमिसुधार तथा