समाचार

पाँच वर्षभित्र मागभन्दा ३ हजार मेगावाट विद्युत् बढी

काठमाडौं, माग र आपूर्तिको प्रक्षेपणका आधारमा पाँच वर्षपछि ३ हजार १४ मेगावाट विद्युत् बढी हुने देखिएको छ । हालको विद्युत् माग, उत्पादन र आपूर्तिको विश्लेषण गर्दा यस्तो अवस्था देखिएको हो