समाचार

तालामाराङ बजारमा आगलागी २० लाखको क्षति

सिन्धुपाल्चोक , आज बिहान मेलम्ची नगरपालिका–६ तालामाराङ बजारमा पसल भएको घरमा आगलागी हुँदा करिब रु २० लाखको क्षति भएको पीडित दीपेन्द्र तामाङले बताए। ग्यास चुहिएर शुरु भएको आगलागीबाट घरको भौतिक