डिउटी प्रसादको च्यारीटि सो हुँदै

६ माघ २०७६, सोमबार ११:५६

काठमाण्डौं, दुःखीको यात्रा फिल्मस् प्रा. लि. को प्रस्तुती उद्धव प्रसाद मिश्र (उद्धे) को डिउटी प्रसादको च्यारीटि सो यहि माघ ११ गते काठमाण्डौंको जमल स्थित साँस्कृतिक संस्थानको हलमा ११ बजे देखि हुने जानकारी (उद्धेले) दिनु भयो । च्यारिटी सोको ट्रेलर आफनै युटुवमा सार्वजनिक गरेका छन । सो च्यारीटि हेर्नका लागी टिकट रु ३५० राखिएको छ ।

https://youtu.be/8gDSwccR8-0