काठमाडौं, नेता अग्नि सापकोटालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख उम्मेदवार बनाएको छ। नेकपा महासचिव विष्णु पौडेलका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय