अब राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको घरेलु उडानको टिकट बुकिङ नेपाल एयरलाइन्सकै मोबाइल एपबाट सजिलै गर्न सकिने भएको छ । अहिले एन्ड्रोइड मोबाइलका लागि मोबाइल एप्लिकेसन बनेर सेवा सुरु भइसकेको छ