समाचार

जीप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु ,एक जना घाइते

हेटौँडा , मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११, नवलपुरमा बुधबार जीप र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना