समाचार

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

हेटौंडा , बिहीबार विहान मकवानपुरको धियालमा सवारी दुर्घटना भएको छ । दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बकैया गाउँपालिका वडा नम्बर २ धियालको सरस्वतिमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको