समाचार

कोरोना भाइरसको उच्च जोखिमः सरकारको छैन पूर्वतयारी

काठमाडौं, नेपाल भ्रमण वर्ष, २०२० को सुरुवातसँगै नेपाल कोरोना भाइरसको उच्च जोखिममा परेको यो समाचार आज नागरिक दैनिकले छापेको छ । छिमेकी मुलुक चीनमा फैलिएको कोरोना भाइरस पर्यटकमार्फत नेपाल पनि