समाचार

चलचित्र ‘एन्टी हिरो’ मा अनमोल

काठमाडौं , चलचित्र ‘एन्टी हिरो’ मा अभिनेता अनमोल केसीले अभिनेत्री जसिता गुरूङसँग रोमान्स गर्ने भएका छन् । अभिनेता भुवन केसीले निर्माण गर्न लागेको उक्त चलचित्रमा जसितालाई अनुबन्धन गरेसँगै यी दुईको