समाचार

मनकारी सांसदः काठमाडौंमा भोकभोकै परेका डोल्पाका दुई परिवारलाई खाद्यसामग्री उपलब्ध

डोल्पा , सांसद धनबहादुर बुढाले काठमाडौंमा भोकभोकै परेका डोल्पाका दुई परिवारलाई खाद्यसामग्री उपलब्ध गराउनु भएको छ । धनबहादुर बुढा डोल्पाबाट निर्वाचित प्रतिनिधि सभा सांसद हुनुहुन्छ । सरकारले घोषणा गरेको लकडाउनका