समाचार

उच्चस्तरीय समन्वय समितिको बैठक ५ बजे बस्दै

काठमाडौं, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आज साँझ ५ बजे बस्दैछ । लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन गर्नेदेखि लिएर यसको