मानव अधिकार तथा शान्ति समाजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ को सहयोगमा सोही वडाको गोठाटार वाग्मती किनारस्थित गाईबाच्छा संरक्षणस्थलको चौरमा आयोजित कार्यक्रममा ४५ जना