समाचार

प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्नु भएको छ । सम्बोधनका क्रममा ब्यक्त बिचार आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, आज सिङ्गो मानवजाति कोभिड(१९ को महामारी विरुद्ध कठिन