समाचार

अध्यादेश तत्काल फिर्ता लिन कांग्रेसको माग

काठमाडौं, नेपाली कांग्रेसले सोमबार जारी भएका अध्यादेश आपत्तिजनक र खेदजनक भएको भन्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । विश्व कोरोना भाइरससँग लडिरहेका बेला मूल विषयभन्दा बाहिर गएर अध्यादेश