समाचार

पार्टीमा अराजकतावादी प्रवृत्ति बढ्न थाल्योः नेता खनाल

काठमाडौँ , नेकपा वरिष्ठ नेता झलनाथ खनालले अस्थिरतावादी प्रवृत्तिविरुद्ध लड्न आह्‍वान गर्नु भएको छ । हालै सरकारले ल्याएको राजनीति दल विभाजनसम्बन्धी अध्यादेशले राजनीतिक अस्थिरता निम्ताउन सक्ने बहस भैरहेका बेला सत्तारुढ