समाचार

सरकारद्वारा दुवै अध्यादेश फिर्ता लिने निर्णय

काठमाडौं , सरकारले जारी गरेको दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । उक्त अध्यादेशविरुद्ध चौतर्फी विरोध भएपछि राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले गरेको