काठमाडौं , कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले लकडाउनको मोडल फेर्नुपर्ने विज्ञहरूले बताएका छन् । कोरोना भाइरसबारे निरन्तर सचेतना फैलाउँदै आएका जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले सरकारलाई लकडाउनको मोडल फेर्न