गुल्मी, गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको बसपार्कमा रहेको किराना पसलमा सोमबार दिउँसो आगलागी हुँदा १ जनाको मृत्यु भएको छ। आगलागीमा परि २ जना घाइते भएका छन्। बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी