समाचार

नेपालगन्जमा थप एक जनामा कोरोना संक्रमण

नेपालगन्ज, बाँकेमा शुक्रबार थप एक जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा परीक्षण गर्दा १६ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । स्वास्थ्य तथा