काठमाडौं, कलंकीमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । कलंकी प्रहरीका अनुसार आज बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक टीकाराज गेलालको मृत्यु भएको हो । गेलालको नेसनल अस्पतालमा उपचारका क्रममा