समाचार

२ जना फोटो पत्रकारले मात्र संसद भवन प्रवेश पाउने

काठमाडौं , आज अपराहन्न ४ बजेदेखि संसदको बजेट अधिवेशन सुरु हुँदैछ । कोरोना भाइरसको जोखिम रहेकै बेला संघीय संसदको बजेट अधिवेशन सुरु हुन लागेको हो । संसदीय रिपोर्टिङका लागि पत्रकारहरुलाई