काठमाडौं , उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले मेघ गर्जन, हावाहुरी र चट्याङसहित पानी परिरहेको छ। स्थानीय बायु, जारी प्रि–मनसुन, बंगालको खाडीबाट उत्पन्न वायुलगायत विभिन्न मौसमी प्रणालीको असरका कारण केही दिनदेखि