काठमाडौं , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अहिले चर्चा भएजस्तो पदको छिनाझम्ती नभएको बताउनु भएको छ । ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा दाहालले पार्टीको विधि