समाचार

समुदायमा कोरोना फैलिएपछि विराटनगरमा दुई साता लकडाउन

काठमाडौं, विराटनगर महानगरपालिकाले थप दुई साता लकडाउन गर्ने निर्णय गरेको छ। समूदायमा कोरोना फैलिएको निष्कर्ष निकाल्दै महानगरले शनिबारदेखि दुई साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो। महानगरपालिकाका मेयर भीम पराजुलीले