समाचार

आर्थिक प्रलोभन देखाउने चालक प्रहरीको फन्दामा

काठमाडौं, मकवानपुरको भीमफेदी गाउँपालिका २ भैंसेस्थित चेकपोस्टमा प्रहरीलाई आर्थिक प्रलोभन देखाएर दुर्ब्यवहार गरेको अभियोगमा एक जना चालक पक्राउ परेका छन्। रौतहटको चन्द्रपुर नगरपालिकामा डेरा गरी बस्ने महोत्तरी साविक गौशाला नगरपालिका