समाचार

सरला गौतमले ल्याइन् ‘डुमेरो’

काठमाडौं , सञ्चारकर्मी सरला गौतमले नयाँ उपन्यास ‘डुमेरो’ बजारमा ल्याएकी छन् । यो उपन्याससँगै उनले आफूलाई आख्यानकारका रूपमा प्रस्तुत गरेकी छन् । यो उपन्यासलाई नेपालय पब्लिकेसनले छापेको हो । जसमा