डडेल्धुरा , अमरगढी नगरपालिकामा जिप दुर्घटना हुँदा आठजना घाइते भएका छन्। शनिबार राति करिब १ बजे महाकाली राजमार्गअन्तर्गत अमरगढी–७ पोखरा खानेपानी मोडस्थित धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०१ ००१ ज