काठमाडौं ,गायक सुमित खड्काको आवाजमा रहेको राष्ट्र भक्तिले भरिएको गीत ‘आऊ युवाहरु’को भिडियो सार्वजनिक भएको छ। शक्ति बल्लभको संगीत तथा हरि बुढाथोकीको शब्द रहेको गीतको भिडियोलाई प्रदिप दाहालले निर्देशन गरेका