समाचार

प्रदेश २ मा थप तीनजना कोरोना संक्रमितको मृत्यु

जनकपुर , शनिबार प्रदेश २ मा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । पर्साको वीरगन्ज महानगरपालिका घर भएका दुईजना ५८ वर्षीय र ६१ वर्षीय पुरुष तथा सिरहाको मिर्चैया नगरपालिका