समाचार

खोलाले बगाउँदा १२ वर्षीया बालिकाको मृत्यु

चितवन, राप्ती नगरपालिका वडा नं १३ कान्दामा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थान निवासी १२ वर्षीया सम्झना चेपाङ रहेकी छन्। राप्ती नगरपालिका प्रमुख प्रभा बरालका