समाचार

तीजमा राष्ट्रपति पशुपति नजाने

काठमाडौँ , राष्ट्रपति विद्यादेवि भण्डारी यसपटक तीजको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न नजाने बताइएको छ । शुक्रबारका दिन हरितालिका तीज परेको र सो अवसरमा विगतमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी पशुपतिनाथ