समाचार

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानसहित पशुपति आर्यघाटमा अन्तिम संस्कार

काठमाडौँ , राष्ट्रकवि माधव प्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि हुँदै छ। मंगलबार साँझ महाप्रस्थान गर्नु भएका घिमिरेको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि लैनचौरस्थित निवासबाट बुधबार बिहान पशुपति