काठमाण्डौ, ललितपुरको पाटन अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आज बिहान उपचारको क्रममा नवलपरासीका ३७ वर्षका पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले