काठमाडौं , पूर्वाधार विकास कार्यालय बाँकेमा कार्यरत कार्यालय प्रमुख सिनियर डिभिजन इन्जिनियर मनिष कुमार अर्याललाई घुस लिएको रकमसँगै अख्तियारले आइतबार साँझ पक्राउ गरेको छ । ५ लाख ३० हजार रुपैयाँ