काठमाडौं, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सामाजिक सञ्जालमा आफूमाथि आइलाग्नेलाई नछोड्ने नीति अनुसरण गरेको बताउनु भएको छ । उहाँले सामाजिक सञ्जालबारे पाँच बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै ‘जाइ नलाग्ने, आइलाग्नेलाई नछोड्ने’ नीति