समाचार

देशभर आज थप ९२७ जना संक्रमित

काठमाडौं , शुक्रबार ९२७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ९२७ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो । योसँगै